Rule 9
लाइसेन्स दस्तुर
रेडियो यन्त्र राख्न तथा प्रयोग गर्न उत्पादन वा बिक्री वितरण गर्न वा एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लागि दिइने लाइसेन्सको दस्तुर अनुसूची–७ मा उल्लेख भए बमोजिम हुनेछ ।
रेडियो संचार (लाइसेन्स) नियमावली, २०४९